Wednesday, June 16, 2021
Home > मनोरञ्जन > सोनाक्षी सिन्हाको पानीमा बिकिनी लगाएको हट अबतारले यसरी धमाल मच्चाउदै (भिडियो)

सोनाक्षी सिन्हाको पानीमा बिकिनी लगाएको हट अबतारले यसरी धमाल मच्चाउदै (भिडियो)

एजेन्सी- टोटल धमालको गीतमा सोनाक्षी सिन्हा अहिले सम्मकै हट अबतारमा देखा परेकी छन् ।धमाल सिरिजको तेस्रो फिल्म यही फेब्रुअरी २२ मा रिलिज हुँदैछ । फिल्ममा १८ वर्षपछि अनिल कपुर र माधुरी दीक्षितको जोडी एकसाथ देखिँदैछ ।जसमा सोनाक्षी सिन्हाको आइटम डान्स रिलिज गरिएको हो ।पछिल्लो समय पुराना गीत रिमिक्स गरेर फिल्ममा आइटम नम्बर राख्ने प्रचलन आएको छ र यो गीत पनि पुरानो गीतको रिमिक्स नै हो । गीतमा सोनाक्षीसँग अजय देवगन पनि देखिएका छन् ।

यो गीतमा ज्योतिका तंगरी, शान र शुब्रो गांगुलीले स्वर दिएका छन् । यसअघि फिल्मको अर्को गीत पैसा ये पैसा रिलिज भएको थियो । यो गीत पनि १९८० मा आएको फिल्म कर्जबाट लिइएको थियो ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!