Friday, June 18, 2021
Home > समाचार > अन्तत मुख खाेल्न बाध्य भए मेघाका बुवा , यस्ताे धेरै अत्यचार गरेका रहेछन् श्रीमानले (भिडियो)

अन्तत मुख खाेल्न बाध्य भए मेघाका बुवा , यस्ताे धेरै अत्यचार गरेका रहेछन् श्रीमानले (भिडियो)

मेघा घिमीरे कार्की जाे करेन्ट लागेर दुवै हात गुमाई आर्थिक सहयाेगकाे लागि अपिल गरीरहेकि छिन् । उनकाेलागी अहिले देश तथा विदेशमा आर्थिक सहयाेग संकलन कार्य भईरहेकाे छ । यतिकैमा उन्काे घर परिवारमा विवाद देखा परेकाे छ । सबैले सहयाेग गरीरहेकाे अवश्थामा मेघाका श्रीमानले आफ्नाे मान हानि गरेकाे भन्दै मिडीयामा आए ।

मेघकाे जिवनमा याे घटनाले कस्ताे असर गर्छ त्याे त थाहा छैन तर उनीहरुकाे माईती र घर पटीकाे परीवारमा ठूलाे प्रश्न चिन्ह खडा गरेकाे छ । एका तिर मेघालाई श्रीमनले राम्राे व्यवहार नगरेकाे भनि कडा टिका टिपणी भईरहेकाे छ भने श्रीमानकाे एक भिडीयाेले संसनी मचाउँदै कतै मेघा त गलत हाेईन । सहयाेग अभियानकै लागी त कतै मेघाले यस्ताे भनिन् भन्ने प्रश्नहरुकाे सामना दुवै परीवारले गर्नु परेकाे छ । आँखिर वास्तबिक्ता के हाे त । भिडीयाेमा हेर्नुहाेला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!