Thursday, June 17, 2021
Home > समाज > युवतीलाई बलात्कार गरि भाग्न खोज्ने युवकलाई यसरी डोरीले बाँधेपछि…

युवतीलाई बलात्कार गरि भाग्न खोज्ने युवकलाई यसरी डोरीले बाँधेपछि…

सप्तरी – बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ ।बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका आफन्तले नियन्त्रणमा लिई डोरीले बाँधेर राखेका थिए ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जिल्ला अदालतले मण्डलको म्याद गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । पीडित र आरोपितको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गए राति स्वास्थ्य परीक्षण गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!