Sunday, June 20, 2021
Home > भिडियो > पोखरा स्कुल भित्रै घट्यो यस्तो घटना, टोइलेट लगेर यस्तो सम्म गरे – भिडियो सहित हेर्नुहोस

पोखरा स्कुल भित्रै घट्यो यस्तो घटना, टोइलेट लगेर यस्तो सम्म गरे – भिडियो सहित हेर्नुहोस

पोखरा । पोखराको भद्रकाली मावि का कक्षा ५ मा पढ्ने विद्यार्थीहरुबीच एक आपसमा झगडा हुँदा एक जनाको ज्यान गएको छ।

पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली स्कुलमा पढ्ने १५ वर्षका २ विद्यार्थी होमबहादुर विक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको बताईएको छ।

साथीकै पिटाईबाट घाईते भएका होमबहादुर विकको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो। सोहि दिनदेखि बेहोस् उनको आइसियूमा उपचार भईरहेको थियो।

यो भिडियो सामाग्री तयार हुने बेलासम्म बालकको उपचार भईरहेको थियो। तर अहिले उनको ज्यान गईसकेको छ।

हेर्नुहोस् भिडियो :

Leave a Reply

error: Please Dont Copy My Content!! !!