Thursday, June 17, 2021
Home > समाचार > भर्खरै कुवेतबाट आयो १४ नेपालीको यस्तो रुवाउने खबर – पुरा हेरेर शेयर गर्नुहोस

भर्खरै कुवेतबाट आयो १४ नेपालीको यस्तो रुवाउने खबर – पुरा हेरेर शेयर गर्नुहोस

कुवेत । कुवेतको महाबुल्ला स्थित झाडीबाट कुवेत प्रहरीले लंगुर बुर्जा खेल्दै गरेको अबस्थामा १४ जना नेपालीलाई रंगेहात पक्राउ गरेको छ।

पक्राउ परेका नेपालीहरुलाई डिपोट विभागमा पठाइएको कुवेतको एम्यानम्याट न्युज (Aymanmat) ले जनाएको छ।

ठुलो मात्रामा कुवेती रकम सहित पक्राउ परेका नेपालीहरुको परिचय भने खुलाइएको छैन।विगत लामो समय देखि महाबुल्ला बल्क २ मा गैरकानूनी रुपमा नेपालीहरुले लंगुर बुर्जा खेल्ने र खेलाउने कार्य गर्दै आएको समाचारमा जनाइएको छ।

यो पनि पढ्नुहोस्
कुवेत । कुवेतमा एक जना नेपालीको हृदयघातबाट ज्यान गएको छ।मोरङको विराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ वर्षीय निर बहादुर कार्कीको हृदयघातको कारण ज्यान गएको हो।

केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको फेब्रुअरी ४ तारिख बिहान ११ ३० बजे उनी कार्यरत कम्पनीमै मृत्यु भएको हो।अहिले नेपाली दूतावासको पहलमा मृतक कार्कीको शव नेपाल पठाउने तयारी भईरहेको उनका आफन्तले जनाएका छन्।

२ छोरा र १ छोरी जेठो दाजुको संरक्षणमा रहेको मृतक निर बहादुरकी श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!