Thursday, June 17, 2021
Home > समाचार > विदेशीले गाए नेपाली गीत यस्तो बबाल , सामाजिक सन्जालमा भाईरल बन्दै (भिडियो)

विदेशीले गाए नेपाली गीत यस्तो बबाल , सामाजिक सन्जालमा भाईरल बन्दै (भिडियो)

स्वर्गीय झलकमान गन्धर्वको तिम्रो नै मायाँ वोलको गीत विदेशीले ववाल गाएको भिडियो आएको छ ।गीटारमा गाईएको उक्त गीत सामाजिक संझालमा भाईरल हुँदै गएको छ ।

गीतमा धेरै नेपालीले असाध्यै राम्रो भन्दै कमेन्ट गरेकाछन् । उक्त लोक गीतका सर्जक झलकमान गन्धर्व हुन । विदेशीले गाएको यो गीत हेर्नुस । (भिडियो) उक्त लोक गीतका सर्जक झलकमान गन्धर्व हुन । विदेशीले गाएको यो गीत हेर्नुस । (भिडियो)

Leave a Reply

error: Please Dont Copy My Content!! !!