Thursday, June 17, 2021
Home > भिडियो > मेघाको कालो कर्तुत पर्दाफास: बिराटनगरबाट श्रीमान बिकासको खुलासा, वास्तविकता यस्तो…(हेर्नुहोस् भिडियो)

मेघाको कालो कर्तुत पर्दाफास: बिराटनगरबाट श्रीमान बिकासको खुलासा, वास्तविकता यस्तो…(हेर्नुहोस् भिडियो)

काठमाडौं – बिराटनगरी मेघा घिमिरे अहिले उपचारको लागि काठमाण्डौमा आइपुगेकी छन् । उनी करेन्ट लागेर दुबै हाट गुमेपछि थप उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । बिराटनमै रहेको घरमा आज भन्दा ३ बर्ष अगाडी मेघालाई करेन्ट लागेको थियो ।

अहिले भने उनि आफ्नी आमाको साहारामा उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । उनले आफ्नो उपचारको लागि धेरै ठाँउबाट सहयोग आउन थालेको पनि बताएकी छन् । ‘म उपचारको लागि काठमाण्डौ आएकी हु’ उनले भनिन्, ‘अहिले भने सामाजिक सञ्जालबाट मेरो अवस्थाको बारेमा थाहा पाएर धेरैले सहयोग गर्न थालेका छन् ।’

श्रीमान बिकास कार्कीले भने करेन्ट लागेर दुबै हात काटिएपछि मेघालाई छोडिदिएका छन् । ‘पहिला धेरै माया गर्थे’ उनले भनिन्, ‘अहिले टाढा भएका छन् ।’ हात जोडिएको अवस्थामा आफ्नो जिविको पार्जनको लागि आँफैले संघर्ष गर्ने उनले बताएकी छन् । यस बीचमा उनको श्रीमान बिकास कार्की मिडिया आएकी छिन् । श्रीमान बिकास कार्कीले भने म मोरे तुले भएको छु हेर्नुहोस् भिडियो…

Leave a Reply

error: Please Dont Copy My Content!! !!