Thursday, June 17, 2021
Home > समाचार > पिताले छोरालाई पशुजस्तै डोरीले बाँधेर घिसारे, हेर्नुहोस् भाइरल भिडियो

पिताले छोरालाई पशुजस्तै डोरीले बाँधेर घिसारे, हेर्नुहोस् भाइरल भिडियो

एजेन्सी। कहिलेकाहीँ आमाबुवा आफ्नो बच्चासँग यस्तो व्यवहार गर्छन्, जो सुनेर सबै हैरान पर्छन्। अहिले यस्तै एक भिडियो भाइरल भएको छ। भिडियोमा बाबुले आफ्नो छोरालाई डोरीले बाँधेर घिसारेको देखिएको छ।

उक्त भिडियो आइसल्याण्ड रहेको छ। जसमा एक पिताले आफ्नो छोरालाई शपिङ स्टोरमा डोरीले बाँधेर लिएर आए। उनले शपिङ गर्दा त्यो बच्चालाई घिसारे। बच्चाको घांटीमा डोरी बाँधेको थियो। आफ्नो बुवाको कारणले त्यो बच्चा बिरामी भएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!