Friday, June 18, 2021
Home > समाचार > फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका २४ वर्षे युवकको करेन्ट लागेर ज्यान गयो, तस्विर देखेपछि सबै रोए -तस्विर सहित

फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका २४ वर्षे युवकको करेन्ट लागेर ज्यान गयो, तस्विर देखेपछि सबै रोए -तस्विर सहित

एजेन्सी- फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका एक युवकको करेन्ट लागेर ज्यान गएको छ ।क्रिस्टाडा नाम गरेका २४ वर्षे युववकको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भउको बतायउको छ ।

जति बेला क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका थिए । चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे । पुलिसका अनुसार क्रिस्टाडाको कानमा इयरफोन थियो र पुलिसलाई पनि करेन्ट लागेका कारण मृत्यु भएको शंका छ ।

पुलिसले क्रिस्टाडाको कान नजिकैका केही भागमा नराम्रोसँग जलेको पनि बताइएको छ ।चोनबुरी प्रान्तको पुलिस अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो तर त्यसको चार्जर लोकल कम्पनीको पनि भएको समाचारमा जनाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!