Tuesday, June 15, 2021
Home > समाचार > जिग्रीले भने – धुर्मुस सुन्तलीले हार्दा नेपाली जनताको जित हुन्छ भने हराउनुहोस् – भिडियो सहित

जिग्रीले भने – धुर्मुस सुन्तलीले हार्दा नेपाली जनताको जित हुन्छ भने हराउनुहोस् – भिडियो सहित

काठमाडौँ। धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लागि सहयोग जुटाउन सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जन घिमिरे ‘सुन्तली’ अहिले लागि परेका छन्। उनीहरूले अहिले क्रिकेट रङ्गशाला लागि सहयोग जुटाउन मलेसिया छन्। मलेसियाको विभिन्न सहरमा आयोजना हुने ‘धुर्मुस सुन्तली साँझ कार्यक्रममार्फत रङ्गशालाको लागि सहयोग जुटाइनेछ।

रङ्गशाला निर्माणको लागि धुर्मुस-सुन्तलीलाई किन सहयोग गर्ने भन्ने प्रश्न उठिरहेको बेला धुर्मुसका भाइ कलाकार कुमार कट्टेल ‘जिग्री’ले लाइभ आएर सहयोग गर्नु पर्ने कारण बारे बोलेका छन्। हेर्नुस् यो भिडियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!