Friday, June 18, 2021
Home > भिडियो > गायिका निशु ढकालको भ्यालेन्टाईनमा सबैलाई ‘आइ लभ यू’ -भिडियो सहित्

गायिका निशु ढकालको भ्यालेन्टाईनमा सबैलाई ‘आइ लभ यू’ -भिडियो सहित्

काठमाडौँ । नव गायिका निशु ढकालको ‘आइ लभ यू’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । आउदै गरेको भ्यालेन्टाइन डे लाई लक्षित गरेर ल्याएको उक्त गीतको भिडियोमा सामारिका ढकाल र नवीन श्रेष्ठको अभिनय रहेको छ ।

उक्त गीतमा शव्द, संगीत पनि गायिका निशु ढकालकै रहेको छ । यस गीतको भिडियो नबिन के तिमल्सिनाले निर्देशन रहेको हुन् भने सिनेमोटोग्राफी सुनिल शाहीको रहेको छ । नेपाली सांगीतिक आकाशमा निकै सम्भावना बोकेकी निशु ढकालको यो दोश्रो गीत हो ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!