Tuesday, January 18, 2022
Home > समाज > रत्नपार्कका मुकुण्डे बालगृहमा: सहयोग हस्तान्तरण गरेपछि फेरि भाईरल!

रत्नपार्कका मुकुण्डे बालगृहमा: सहयोग हस्तान्तरण गरेपछि फेरि भाईरल!

मुकुन्द ल्याण्डको सपना बोकेका मोरङ लक्ष्मीमार्गका मुकुन्द्र घिमिरे (मुकुन्दे) एकाएक उर्लाबारीमा भेटिए । नेपालकै नमूना बाल गृहको रुपमा उर्लाबारीमा स्थापित नमूना बाल गृहका बालबालिकालाई झुल वितरण गरे ।

मुर्तिकार मञ्जुल मितेरीले सहयोग गरेका २० थान झुल वितरण गर्न मुकुन्देसहित समाजसेबी पूर्ण वाइबा तथा केही संचारकर्मी पुगेका थिए । रत्नपार्क हुँदै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै आएका मुकुन्दे सामाजिक सेवामा लागेकै हुन् त ?

हिजो मात्र रक्सी र मासु खाएको उनको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि सबैले आलोचना समेत गरेका थिए । from deshkonews.com

Leave a Reply

error: Please Dont Copy My Content!! !!