Thursday, December 9, 2021
Home > समाचार > वि.सं. २०७५ वैशाख ११ गते मंगलबार तदनुसार ई. सं. २०१८ अप्रिल २४ तारिखको राशिफल हेर्नुहोस

वि.सं. २०७५ वैशाख ११ गते मंगलबार तदनुसार ई. सं. २०१८ अप्रिल २४ तारिखको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि केही कामको सुरुवात गर्दा होसियार पूर्वक गर्नु होला । शारीरिक र मानसिक तनाब भएको महसुस गर्नुहुनेछ। निन्द्रा नपुगेको कारणले स्वास्थ्यमा समस्या देखा पर्नेछ । वाद-विवादबाट टाढा बस्नुहोला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईंको काम सम्पन्न भएको कारण तपाईंको मन प्रशन्न रहनेछ। भाई – बहिनीबाट फाईदा मिल्नेछ। शारीरिक र मानसिक रुपबाट नै तपाईं खुशी महसुस गर्नुहुने छ। आर्थिक लाभ हुने योग छ। आफुसँग भएको धन धेरै मात्रामा खर्च हुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

असन्तुस्टीको भावनाले मन तनाव रहनेछ। शारीरिक रूपबाट पनि तपाईं कमजोरी महसुस गर्नु हुनेछ। पढाई-लेखाइमा मन नलाग्ने र अल्छि लागेको महसुस गर्नु हुनेछ। तर साझबाट भने स्थिति अनुकूल भएको महसुस गर्नुहुनेछ

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोला। कही जाने अथवा पाहुनाहरु आउनुहुने योग छ। दिन तपाईंको स्वास्थ्यमा राम्रो र मन पनि प्रशन्न रहनेछ। तर साझमा भने मनमा विभिन्न कुरा खेलेको कारण स्वास्थ्यमा पनि समस्या आउने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

पारिवारिक समस्याको कारणले घरमा समस्या हुने देखिन्छ। अरुसँग कुरा गर्दा बिचार गरेर मात्रै बोल्नुहोला। आफ्नै बोलीले समस्यामा पर्ने देखिन्छ। गलत बिचारलाई मनमा नराख्नुहोला । आफन्तसँग मनमुटाब हुने योग छ। तर साझ पख साथीसँगको भेटबाट मन प्रशन्न हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईंको दिन मध्यम फलदायी रहनेछ। परिस्थिति अनुकूल रहनेछ। शारीरिक र मानसिक रूपले मन सुख र शान्त रहनेछ । व्यावसायिक क्षेत्रमा बातावरण अनुकूल रहनेछ। वाणीमा सहनता राख्नुहोला, धनहानिको साथ-साथै मानहानि पनि हुने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि तपाईंको दिन मध्यम फलदायी रहनेछ। परिस्थिति अनुकूल रहनेछ। शारीरिक र मानसिक रूपले मन सुख र शान्त रहनेछ । व्यवसायिक क्षेत्रमा बातावरण अनुकूल रहनेछ। वाणीमा सहनता राख्नुहोला, धनहानिको साथ-साथै मानहानि पनि हुने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाईंको दिन मध्यम फलदायी रहनेछ। परिस्थिति अनुकूल रहनेछ। शारीरिक र मानसिक रूपले मन सुख र शान्त रहनेछ । ब्यवसायिक क्षेत्रमा वातावरण अनुकूल रहनेछ। वाणीमा सहनता राख्नुहोला, धनहानिको साथ-साथै मानहानि पनि हुने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि तपाईंको दिन मध्यम फलदायी रहनेछ। परिस्थिति अनुकूल रहनेछ। शारीरिक र मानसिक रूपले मन सुख र शान्त रहनेछ । ब्यवसायिक क्षेत्रमा बातावरण अनुकूल रहनेछ। वाणीमा सहनता राख्नुहोला, धनहानिको साथ-साथै मानहानि पनि हुने योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलिको दिन तपाईं परिवारको साथ आनंदपूर्वक यात्राको आनन्द लिनु हुनेछ। तर मध्याह्न पछी भने तपाईंको मनमा विभिन्न कुराहरु खेल्ने छ । अधिक खर्च हुने योग छ। सरकारी काम गर्दा ध्यान पूर्वक गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाईंको दिन सुख-शांतिपूर्वक बित्नेछ । पारिवारिक जीवनमा आनन्द छाउनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। मनोरञ्जनको साथ साथ यात्राको पनि योग छ। व्यावसायिक क्षेत्रमा पनि निकै लाभ हुने योग छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कुनै पनि प्रकारको व्यक्तीसँग वाद-विवाद नगरनु होला । नयाँ काम को सुरुवात नगर्नुहोला। तर मध्याह्न पछी भने सबै कुरामा सुधार आउने छ । शारीरिक र मानसिक रूपबाट नै स्वस्थताको अनुभव गर्नुहुनेछ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!