Friday, June 18, 2021
Home > समाचार > दुखद खबर: ब्रीटिस सेनामा कार्यरत नेपाली छोरो रुपेशको दुर्घटनामा परि निधन #RIP लेखी सेयर गरौं

दुखद खबर: ब्रीटिस सेनामा कार्यरत नेपाली छोरो रुपेशको दुर्घटनामा परि निधन #RIP लेखी सेयर गरौं

दुखद खबर: ब्रीटिस सेनामा कार्यरत नेपाली छोरो रुपेशको दुर्घटनामा परि निधन #RIP लेखी सेयर गरौं //// धाइजनबाट बिर्तामोड घर आउने क्रममा बुट्टाबारि चोक झापामा, Queens Gurkha Signal मा कायर्त सिग्नलर (British Army)रुपेश लिम्बुको सोमबार बेलुका स्कुटर दुर्घटनमा परि निधन भएको खबरले मर्माहत बनाएको छ।
उहाको आत्मालाई चिर शान्तिको कामना र परिवारलाई यो दु:खद घडी सहने शक्ती मिलोस्। हार्दिक समवेदना

यो पनि पढ्नुहोस

सेनाले रगत दिएका कारण २२ वर्षीया सुत्केरी पावर्तीको ज्यान जोगियो

डोटी, दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेडाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण नेपाली सेनाले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजँग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, सेनाले रगत दिएपछि उहाँको ज्यान जोगियो ।” नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!