Tuesday, January 18, 2022
Home > भिडियो > अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गित रेकर्ड गराई आफैले मोडलिङ गरिन, उनले प्रस्ट रुपमा नै नेपाली टोनमा गायकी छन् (भिडियो सहित)

अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गित रेकर्ड गराई आफैले मोडलिङ गरिन, उनले प्रस्ट रुपमा नै नेपाली टोनमा गायकी छन् (भिडियो सहित)

अमेरिकी दुतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाली गीत गाएकी छिन्। उनले गाएको गीत युट्युवमा हेर्न सकिन्छ । उनले ‘सिरीमा सिरी’ बोलको गीतमा कभर भिडियो सार्वजनिक गरेकी छिन्। भिडियोमा पनि अभिनय गरेकी उनको शब्द उच्चारणमा अमेरिकन लवज सुनिन्छ ।

नारायण गोपाल र ज्ञानु राणाको गीतलाई उनले गाएकी हुन्। गीतमा नेपाली शब्द उच्चारण गर्दा अमेरिकन लवज सुनिन्छ । जसले गीतलाई पनि नयाँ बनाएको छ ।

दूतावास परिवारको नेपाली कला, संस्कृति, र परम्पराप्रतिको माया र सम्मान गीतले देखाउने आशा गरिएको छ। उनलाई सुनिल तुलाधरले साथ दिएका छन् । भिडियोमा उनलाई पनि देख्न सकिन्छ । दशैंको विदामा उनीहरुले यो कभर गीत तयार पारेका हुन्। भिडियोमा एन्डी डी र सुनिल फिचर्ड छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!