Wednesday, June 16, 2021
Home > भिडियो > पत्रकारले जब सरस्वती लामाको छोटो कपडाकाे कुरा निकालपछि यसरी थर्काईन ! भिडियो सहित

पत्रकारले जब सरस्वती लामाको छोटो कपडाकाे कुरा निकालपछि यसरी थर्काईन ! भिडियो सहित

गायिका सरस्वती लामा उसै पनि पहिरन र प्रस्तुतीका हिसाबले आलोचना खेपीरहेकी छन् । तर पोसाकमा आफ्नो अधिकार हुने दृढता बेग्लै छ । पोसाकमा कमेन्ट नगरेको राम्रो भन्ने उनको मान्यता छ । तर एउटा गीतको म्युजिक भिडियोमा चौबन्दी चोली र फरियामा उत्रिँदा पनि उनको पोशाकमा खासै परिवर्तन आएन । चौबन्दी पनि ‘सर्वाङ्ग’जस्तो लाएकी उनी भन्छिन्,‘कपडा लगाउने सबैका आफ्ना सौख हुन्छन् । म यस्तै लगाउँछु ।’

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!