Wednesday, June 16, 2021
Home > समाचार > भर्खरै आयो रुवाउने खबर , एक महिलाको यस्तो अवस्थामा शब फेला

भर्खरै आयो रुवाउने खबर , एक महिलाको यस्तो अवस्थामा शब फेला

शुक्लाफाँटामा एक महिलाको शब फेला परेका छ । शुक्लाफाँटा नगरपालिका ९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयमा आज अन्दाजी ४५ वर्षीय महिलाको बेवारिसे शव फेला परेको हो । धारामा पानी भन गएका महिलाहरूले विद्यालयको बरण्डामा महिला मृत देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

चिसोले कठयाङग्रिएर उनको मृत्यु भएको हुनसक्ने बताइएको छ । मृत महिलाले मागेर गुजारा चलाउँथिन्। सुस्त मनस्थिति भनिएकी उक्त महिलाको पहिचान भने खुल्न नसकेको बताइएको छ । उल्टो घोप्टो परेको अवस्थामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!