Thursday, February 25, 2021
Home > समाचार > २२ जिल्ला डुवाएर पानी जहााज ल्याउने ओली कसरि भारत बिरोधी , के यही हो ओलीको राष्ट्रवाद ? – भिडियो हेर्नुहोस

२२ जिल्ला डुवाएर पानी जहााज ल्याउने ओली कसरि भारत बिरोधी , के यही हो ओलीको राष्ट्रवाद ? – भिडियो हेर्नुहोस

ओलीको राजनीति र प्रचण्डको क्रान्ति दिल्ली मै हुर्केको हो कसैले नबिर्सेहुन्छ । प्रचण्ड र केपी ओलीका रिर्मोट अन्तै छ । प्रचण्डलाई पद चाहिएको हो, पद पाएनन् भने पार्टी एक हुनै सक्दैन । प्रचण्ड र कमल थापा उस्तै प्रवृति हुन् जो पद बिना बांच्नै सक्दैन । ओली हिजो पनि भारत कै मान्छे थिए र अहिले पनि म दक्षिण परस्त छु भनेर देखाई रहेका छन् ।


भारतले हुर्काएको प्रचण्डको शसस्त्र क्रान्ति र ओलीको राजनीतिक उचाईको समायोजनका लागि मधेसवादी दलका नेताले अहिले ओलीलाई के आधारमा समर्थन गरिरहेका छन्, हिजो किन चरम मधेस विरोधी भने ? ओलीले हतार हतार भारतमा गएर फ्रि तिव्वतका अनुयायीसाग कुम जोडेर आए । अहिले सुनिंदैछ नेपालका २२ जिल्लालाई डुवानमा पारेर कोशीमा उच्च बांध बनाउन दिएर ओलीले भारतबाट पानी जहााज ल्याउने सहमति गरेका छन् । के यही हो ओलीको राष्ट्रवाद ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *