Friday, June 18, 2021
Home > भिडियो > अन्ततः बमजनको श्रीमती र छोरो सर्लाहीको आश्रममा फेला परे…(हेर्नुहोस् भिडियो)

अन्ततः बमजनको श्रीमती र छोरो सर्लाहीको आश्रममा फेला परे…(हेर्नुहोस् भिडियो)

काठमाडौँ – लामो समयदेखि तपस्यामा बसेको भनी चर्चामा आएका युवा राम बहादुर बमजनको चर्चा थप चुलिंदै गएको छ । उनीमाथी बलात्कार जस्तो जघन्य आरोप लागेपछि उनको चर्चा थप चुलिंदै गएको हो । उनी आज भन्दा करिब १४ बर्ष अगाडी बाराको हलखोरिया जंगलमा तपस्यामा बसेपछि चर्चित भएका थिए । उनीमाथी रौतहटकी एक युवतीले बलात्कारको आरोप लगाएकी हुन् । उनको आश्रममा बस्दै आएकी रौतहटकी गंगा मायाले राम बहादुर बमजनले यौन हिंसा गरेको आरोप लगाएकी छन् । उनी राम बहादुर बमजनकै आश्रममा बस्दै आएकी थिइन् ।

उनिहरुले अहिले सम्म राम बहादुर बमजनसँग प्रत्यक्ष कुराकानी नभएको बताएका छन् । ‘अहिले सम्म उहाँ (गुरु) सँग प्रत्यक्ष कुराकानी भएको छैन । यस बीचमा अहिले सम्म राम बहादुर बमजनको श्रीमती र छोराको फोटो पनि मिडियामा आएको थिन् ! हामी कसलाई थाहा पनि थिएन् श्रीमती र छोराको बारेमा मिडियामा पहिलो पटक आएको छ !अन्ततः बमजनको श्रीमती र छोरो सर्लाहीको आश्रममा फेला परे …हेर्नुहोस् भिडियो…

Leave a Reply

error: Please Dont Copy My Content!! !!