Friday, June 18, 2021
Home > भिडियो > भर्खरै आयो बस काण्ड बारे यस्तो खबर – पुरा हेर्नु होस् भिडियो सहित

भर्खरै आयो बस काण्ड बारे यस्तो खबर – पुरा हेर्नु होस् भिडियो सहित

काठमाडौँ। अहिले सामाजिक सञ्जालमा एउटा भिडियोको बारेमा चर्चा चलिरहेको छ। भिडियोमा सार्वजनिक यातायातमा एउटा युवकले अश्लिल हर्कत गरेको देख्न सकिन्छ।

भिडियोमा देखिए अनुसार डल्लु–लगनखेल रुपमा चल्ने सार्वजनिक यातायातभित्र हस्तमैथुन गरेर एक युवकले अगाडि सिटमा बस्ने युवतीको कपालमा वीर्य स्खलन गर्छन्। उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ। प्रहरीले उक्त ब्यक्तिको खेतीगरिरहेको छ तर ती युवा पक्राउ पर्न सकेका छैनन्।

यो घटना सार्वजनिक यातायातमा महिलामाथि हुने घटनाको एक प्रतिनिधि घटना मात्रै हो। सार्वजनिक यातायातमा हुने लैंगिक हिंसाबारेको के भन्छन् त युवती ? हेर्नुस् भिडियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!