Saturday, June 19, 2021
Home > भिडियो > दुबै हात नभएको मेघाले पोखिन पीडा : खुट्टाले आँसु पुछ्दै भनीन्,बाच्ने आसा जागेको छ (भिडियो सहित)

दुबै हात नभएको मेघाले पोखिन पीडा : खुट्टाले आँसु पुछ्दै भनीन्,बाच्ने आसा जागेको छ (भिडियो सहित)

करेन्ट लागेर दुबै हात गुमाएकी मेघा घिमिरेलाई पत्रकार भाग्य न्यौपाने ले आर्थिक सहयोग गर्नु भएको छ । एक अनलाइन टिभी मार्फत उन्को वास्तबिकता बाहिरीए लगत्तै उनलाई भेट्न पुगेका भाग्यले आफुले ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरेको मेघाले बताएकी छिन ।बिगत लामो समय निरस र पिडादायी जीवन बाचेकी मेघालाइ अहिले सहयोग र आत्मियता दुबै जुटिरहेको उन्ले बताएकी छिन ।

नेपाली दाजुभाइ दिदी बैनिको अहयोग र मायाले आफुलाइ ठूलो सहास र आत्मबिस्वास दिएको भन्दै मेघाले सबैको सहयोग पाए आफुले पनि केही गरेर सबैको हितमा काम गर्ने इच्छा ब्यक्त गरेकी छिन ।नेपाली दाजुभाइ दिदी बैनिको अहयोग र मायाले आफुलाइ ठूलो सहास र आत्मबिस्वास दिएको भन्दै मेघाले सबैको सहयोग पाए आफुले पनि केही गरेर सबैको हितमा काम गर्ने इच्छा ब्यक्त गरेकी छिन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!