Friday, June 18, 2021
Home > समाचार > वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजीको अर्पाटमेन्टमा झुन्डिएको अवस्थामा शव फेला

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजीको अर्पाटमेन्टमा झुन्डिएको अवस्थामा शव फेला

काठमाडौँ – वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजीको अर्पाटमेन्टमा शव फेला परेको छ । मन्त्री शक्ति बस्नेतकी भतिजीको ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकका अनुसार बबिताको शव अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा फेला परेको हो । मृतक बबिताका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव समेत हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!