Tuesday, June 15, 2021
Home > समाचार > ११ हजार भोल्ट को करेन्ट लागेर कलिलो उमेरमै गरिखाने आफ्नो दुई हात गुमाउन पुगेकी बिराटनगरकि मेघा घिमिरे ! श्रीमानले समेत छोडेर गए भिडियो हेरेर सक्दो शेयर गरौ

११ हजार भोल्ट को करेन्ट लागेर कलिलो उमेरमै गरिखाने आफ्नो दुई हात गुमाउन पुगेकी बिराटनगरकि मेघा घिमिरे ! श्रीमानले समेत छोडेर गए भिडियो हेरेर सक्दो शेयर गरौ

करेन्ट लागेर कलिलो उमेरमै गरिखाने आफ्नो दुई हात गुमाउन पुगेकी बिराटनगरकि मेघा घिमिरे जस्लाइ आफ्नै श्रीमानले साथ सपोर्ट दिनुपर्ने बेलामा छोडेर गएपछी कम्जोर आर्थिक अवस्था भएका माइतीको शरणमा बस्दै आएकी छन्। मैले यो अवस्थाको जानकारी भएपछी सहयोगको आवाहन सहित उहाको दुखपिडा को भिडियो बनाएको छु। सबैले मा हेरेर सके आर्थिक सहयोग नसके भिडियोलाइ Like,comment र Share गरेर सम्पुर्ण नेपालीसम्म पुर्याउन मद्दत गर्नुहुनेछ भन्ने आशा गरेको छु। पूरा भिडियो हेर्नको लागि तल दिएको Link मा Click गर्नुहोला

Leave a Reply

error: Please Dont Copy My Content!! !!