Thursday, June 17, 2021
Home > भिडियो > रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले हैन दुइ तिहाइको सरकारले बनाउनु पर्छ भन्दै एक नारीको कडा जवाफ (भिडियो सहित)

रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले हैन दुइ तिहाइको सरकारले बनाउनु पर्छ भन्दै एक नारीको कडा जवाफ (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने र त्यसमा सहयोग गर्ने आँट देखाएको भन्दै उनले प्रशंसा गरेका छन् । उनले सहयोग गर्छु भन्नेहरुलाई रकममै बाचाअनुसार रकम उपलब्ध गराउन आग्रहसमेत गरेका छन् ।नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् ।कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुबैको प्रशंसा गरेका हुन् ।

बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौतै गर्‍यो’ उनले भने, नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेकोमा खुुसी व्यक्त गर्न चाहन्छु ।अन्तर्राष्ट्रिय रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले हैन २ तिहाइको यो सरकारले बनाउनु पर्छ भन्दै एक नारी मिडियामा आइन तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!