Saturday, June 19, 2021
Home > समाचार > चिसियो अमेरिका-नेपाल सम्बन्ध, सरकारको ब्रिफिङममै आएनन्अमेरिकी राजदूत

चिसियो अमेरिका-नेपाल सम्बन्ध, सरकारको ब्रिफिङममै आएनन्अमेरिकी राजदूत

माघ, काठमाडौं । काठमाडौंबाट प्रकाशित आजका अधिकांश पत्रिकाहरुले सरकारले कुटनीतिज्ञहरुलाई ब्रिफिङ गरेको कुरालाई प्रमुख समाचार बनाएका छन् । कुटनीतिज्ञहरुलाई बोलाइएको ब्रिफिङ कार्यक्रममा अमेरिकी राजदूत अनुपस्थित भएको समाचारलाई कान्तिपुर, नागरिक र राजधानीलगायत दैनिकले लेखेका छन् ।

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै सरकारको नेतृत्वकर्ता दल नेकपाका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिका र नेपाल सम्बन्ध चिसिएको हो ।

कुटनीतिज्ञहरुलाई ब्रिफिङ गर्न सरकारले बोलाएको कार्यक्रममै अमेरिकी राजदूत अनुपस्थित भएपछि अमेरिका-नेपाल सम्बन्ध थप पेचिलो बनेको कान्तिपुरले लेखेको छ ।

शुक्रबारको ब्रिफिङमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् उपस्थित थिए ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका मुख्य शीर्षकहरु-

 

 

 

 

 

Leave a Reply

error: Please Dont Copy My Content!! !!