Thursday, June 17, 2021
Home > भिडियो > अब बजाउनेछ नेपालले यूएईलाई… 🔴नेपाल vs युएइ LIVE | 2nd T20I | 1st Inning हेर्नुहाेस

अब बजाउनेछ नेपालले यूएईलाई… 🔴नेपाल vs युएइ LIVE | 2nd T20I | 1st Inning हेर्नुहाेस

काठमाडौ, १८ माघ । टी–२० शृङ्खलामा नेपाललाई यूएईले १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा पुरै १० विकेटको क्षतिमा १०७ रन बनाएको छ । नेपालका लागि सबैभन्दा धेरै अविनास बोहोराले ३ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी, सन्दिप लामिछाने, करन केसिले समान २-२ विकेट लिएका छन् । अब नेपालले आफ्नो चमत्कारिक खेल देखाएर यूएई बिरूद्ध कडा रूपमा उत्रिने छ ।

Live भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!