Friday, June 18, 2021
Home > समाचार > भर्खरै आयो पुर्वयुवराज पारशको नर्भिक अस्पतालबाट आयो यस्तो खबर – पुरा हेर्नुहोस

भर्खरै आयो पुर्वयुवराज पारशको नर्भिक अस्पतालबाट आयो यस्तो खबर – पुरा हेर्नुहोस

काठमाडौं – पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।हृदयघात भएपछि गत सोमबार अस्पताल भर्ना भएका पूर्व युवराज पारसलाइ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

उनलाइ मुटुरोग विशेषज्ञ डाक्टर यादवदेव भट्टको नेतृत्वका उपचार गरिएको थियो। सुरुमा उनको अवस्था निकै गम्भीर देखिए पनि ७२ घण्टाको अल्टिमेटम दिएको अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको छ ।उनलाइ शुक्रबार अस्पतालले विज्ञप्ति जारी गर्दै पारसको शल्यक्रिया सफल भएको जनाउदै डिस्चार्ज गरेको हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!