Friday, June 18, 2021
Home > भिडियो > नेपालमै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली

नेपालमै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । चीतवनको भरतपुर महानगरपालिका र धुर्मुससुन्तली फाउन्डेसनको नेतृत्वमा निर्माण हुन लागेको क्रिकेट रंगशालाको घोषणा कार्यक्रम शुरु भएको छ ।

राजधानीको राष्ट्रिय सभा गृहमा भईरहेको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, नेपाली काग्रेसका महामन्त्री डा. शंशाक कोइराला लगायत अन्य विशिष्ट ब्यक्तिहरुका उपस्थिती छ ।

हेरौँ भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!