Friday, June 18, 2021
Home > बिजनेस > मार्सी चामलकाे कोकोहोलो मच्चाउनुकाे पछाडि यस्तो रहेछ कारण! कम्ता रहेनछ व्यापारी र नेताकाे चलखेल

मार्सी चामलकाे कोकोहोलो मच्चाउनुकाे पछाडि यस्तो रहेछ कारण! कम्ता रहेनछ व्यापारी र नेताकाे चलखेल

काठमाण्डौं, माघ १६ । पछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्य प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।

राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्रा्ष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी चामल किन्न आएको पवित्रा पाठक बताउँछिन् । ‘जुम्ली मार्सीको स्वाद चाख्ने रहर थियो,’ पवित्राले भनिन्, ‘मार्सी चामलमा धेरै गुण पाइने सुनेको छु, त्यसैले पनि खोजीखोजी महोत्सव स्थलसम्म आएकी हुँ ।’ यो समाचार कारोबार दैनिकमा मनिषा चम्लागाईले लेखेकी छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!