Saturday, June 19, 2021
Home > अपराध > अमेरिकाको सैनिक मुख्यालयमा रहेको पेन्टागनको स्टिम ह्याक गर्ने यिनै हुन् बहादुर नेपाली… चिन्नुहाेस

अमेरिकाको सैनिक मुख्यालयमा रहेको पेन्टागनको स्टिम ह्याक गर्ने यिनै हुन् बहादुर नेपाली… चिन्नुहाेस

काठमाण्डौं, माघ १६ । नेपाली रोजन रिजालले अमेरिकाको सैनिक मुख्यालयमा रहेको पेन्टागनको स्टिम ह्याक गरेका छन् ।। रोजनलाई पेन्टागनले नै पैसा दिएर कानुनी रुपमा ह्याक्ड द पेन्टागन भन्ने चुनौति दिएको समाचारमा जनाइएको छ ।

रोजनले अमेरिकामा पैसा लिएर कम्प्युटर सिस्टमको ह्याक गर्ने गर्छन् ।क्यालिफोर्नियाको यूनिर्भसिटीमा अध्ययनरत रहेका रोजनले ह्याकको बारेमा आफ्नो स्टिमको कमजोरी थाहा पाउन यस्तो गरेको बताएका थिए ।

साइबर सुरक्षामा कति छिद्रहरु रहेका छन् भनेर जाच्नको लागि कम्पनीले रोजनलाई पैसा दिएर अमेरिकी सैनिक मुख्यालयको पेन्टागनपछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्या प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।

राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्रा्ष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी चामल किन्न आएको पवित्रा पाठक बताउँछिन् । ‘जुम्ली मार्सीको स्वाद चाख्ने रहर थियो,’ पवित्राले भनिन्, ‘मार्सी चामलमा धेरै गुण पाइने सुनेको छु, त्यसैले पनि खोजीखोजी महोत्सव स्थलसम्म आएकी हुँ ।’ यो समाचार कारोबार दैनिकमा मनिषा चम्लागाईले लेखेकी छन् ।

– एजेन्सी ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!