Friday, June 18, 2021
Home > जीवनशैली > कृष्ण वलीकै जस्तो व्यथा भएका रमेशकाे यस्तो सहास! संसारलाई चकित पार्दै विदेशमा समेत नाम राख्दै… भिडियोमै हेर्नुहाेस्

कृष्ण वलीकै जस्तो व्यथा भएका रमेशकाे यस्तो सहास! संसारलाई चकित पार्दै विदेशमा समेत नाम राख्दै… भिडियोमै हेर्नुहाेस्

हजाराैंकाे दुःखद मृत्यु भएको  २०७२ बैसाख १२ गतेकाे महाभूकम्पमा जसोतसो बाँच्न सफल भएका रमेश खत्रीकाे २ वटै खुट्टा काटिएका छन् । दुबै खुट्टा नभएका रमेशकाे खुट्टा गुमे पनि आफु बाँचेपछि सँसारमा केहि नयाँ गर्नुपर्छ भन्ने सकरात्मक सोचले अभिप्रेरित भए । हाल उनि पीडित भनाउनै रूचाउँदैनन् । सवल मान्छेहरू जस्तै उनि अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय किर्तिमानी राख्न व्यस्त छन् । उनि अहिले बास्केटबल, टेवलटेनिस मात्रै होइन, पाैडीबाज बनेर देश विदेशमा समेत नाम कमाइसकेका छन् ।

बाँकी भिडियोमै हेर्नुहाेसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!