Monday, June 14, 2021
Home > भिडियो > राजकुमारी जस्तै सुन्दर बनेर मेलिना राई पहिलो पटक देखिइन् दाङमा…(भिडियो सहित)

राजकुमारी जस्तै सुन्दर बनेर मेलिना राई पहिलो पटक देखिइन् दाङमा…(भिडियो सहित)

पछिल्लो समय मेला महोत्सवमा कलाकार आकर्षण बन्ने गरेका छन्। माघ ४ गतेदेखि लमहीमा शुरु भएको पाँचौं देउखुरी महोत्सवमा कलाकारहरुले दर्शकलाई आकर्षित बनाएका छन्। शनिबार दर्शकको उपस्थितिले महोत्सव स्थल भरिभराउ थियो। दर्शक रुवाउन क्षमता राख्नेदेखि हँसाउन, नचाउन सक्ने कलाकारहरुले मेला महोत्सवमा स्थान पाउने गरेका छन्।

यसले गर्दा उनीहरुले निखारिने मौका पाउँछन्। सानै उमेरमा स्टेज सो गर्न पाउँदा उनीहरुमा आत्मविश्वास बढ्ने गायक तथा संगीतकार यादवनाथ योगीले बताए। ‘मेला महोत्सले नव कलाकारहरुलाई हौसला र निखारिने अवसर दिन्छ’, उनले भने, ‘नव कलाकारले यस्ता मञ्चबाट अवसर पाएमा धेरै अघि बढ्न सक्छन् र अवसर दिनुपर्छ।’

चर्चीत गायीका मेलिना राईको पनि शनिवार दाङमा उपस्थीती रह्यो उनले आफ्नो दमदार प्रस्तुती दिदै सबैलाई नचाईन गायीका मेलिना राई पहिलो पटक दाङ पुगेकी हुन् दाङमा उनको उपस्थीतीमा दर्शकहरुको निकै ठुलो भिड थियो।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!