Monday, June 14, 2021
Home > भिडियो > करोडपति बन्छु भनेर अपिल गरेको होइन भन्दै कृष्ण वलीकि रुपाले खोलिन रहस्य – भिडियो सहित

करोडपति बन्छु भनेर अपिल गरेको होइन भन्दै कृष्ण वलीकि रुपाले खोलिन रहस्य – भिडियो सहित

पछिल्लो समय प्रविधिको विकास सँगै नेपालीहरु संसारका जुन सुकै कुनामा रहे पनि जोडिन सफल भएको छ । त्यसो त जहाँ रहे पनि जहाँ भए पनि हरेक नेपालीको दुःख सुख साट्न, पोख्न सजिलो भएको छ समाजिक संजाल तथा अनलाइन मिडिया । त्यसैको गतिलो उदारण हो करेन्ट लागेर दुवै हात तथा एउटा खुट्टा गुमाउन विवश कृष्ण ओलीको जीवन कहानी पनि । उनी पनि जब समाजिक सन्जालमा आएर आफ्नो पिडा पोखे त्यसपछि रातारात सहयोगी हातहरुको बाढी नै चल्यो ।

त्यसो त अहिले सम्म एक करोड रकम कृष्णको खातामा आइसकेको छ अनि बाँकी सहयोग रकम पनि आउने क्रम जारी रहेको छ । तर आफुहरुबारे समाजिक संजालमा विभिन्न खाले दुरुपयोग भइरहेको भन्दै कृष्ण वलीकी जीवनसंगिनी सुनिता मगरले यस्तो दुखेसो पोख्दै प्राप्त रकमबारे यसरी जानकारी दिएकी छिन् ।

हेर्नुहोस् यो भिडियो…

Leave a Reply

error: Please Dont Copy My Content!! !!