Friday, January 21, 2022
Home > भिडियो > महिला शौचालयभित्रको भिडियो खिच्दा अष्ट्रेलियामा समातिए नेपाली विद्यार्थी – भिडियो सहित

महिला शौचालयभित्रको भिडियो खिच्दा अष्ट्रेलियामा समातिए नेपाली विद्यार्थी – भिडियो सहित

सिड्नी। इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ अष्ट्रेलियामा ९ महिना जेल सजाय सुनाइएकाे छ । आफ्नै महिला सहकर्मीकाे शाैचालय भित्रकाे गाेप्य गतिविधि क्यामेरामा कैद गरेकाे अभियाेगमा विवेक दाेषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीकाे २सय ५०वटा गाेप्य भिडियाे माेवाइलमा कैद गरेका थिए ।

युटिएस विश्वविद्यलयमा पढ्ने विवेक सिड्नीकाे सरीहिलस्थित वुलवर्थमा काम गर्थे । दुइ महिनाअिघ उनी पक्राउ परेका थिए । पक्राउ लगतै विवेकले अदालतमा क्षमा याचना गरेपनि अस्विकृत भएकाे थियाे ।

अदालतले विवेकलाइ ९ महिना जेल सजाय ताेकेपनि छ महिनाभन्दा बढी समय प्रहरी हिरासतमा बिताइसकेकाले अब तीन महिनामात्र जेल बस्नु पर्नेछ । जेल सजाय सकिने बितिकै विवेकलाइ नेपाल डिपार्ट गरिने नाइन न्युजले जनाएकाे छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!