Friday, June 18, 2021
Home > भिडियो > यस्तो थियो सार्वजनिक गाडीमा अश्लिल कार्य गर्ने युवकको घिनलाग्दो हर्कत (भिडियोसहित)

यस्तो थियो सार्वजनिक गाडीमा अश्लिल कार्य गर्ने युवकको घिनलाग्दो हर्कत (भिडियोसहित)

काठमाडौं । अहिले सामाजिक सञ्जालमा गाडी भित्र एक युवकले गरेको अश्लील हर्कत सार्वजनिक भएपछि सबै ध्यान तानिएको छ । सामाजिक सञ्जालमा गाडीको सिटमा बसेका एक युवकले यौनङ्ख खेलाउँदै हस्तमैथुन गरिरहेका छन् । यो भिडियोमा सुनिएको संवाद अनुसार घटना काठमाडौं टेकु,डल्लु साइडमा चल्ने गाडीमा भएको हुन सक्ने देखिन्छ । गाडीमा अन्य यात्रु छेउको सिटमा भएको पनि देखिन्छ ।

भिडियो यति अस्लिल छ कि लास्ट सिटमा बसेर उक्त युवकले यो सव गरिरहेको देखेपछि महिला सिट छाडेर अघिको सिटमा सरेका छन् ।

यो भिडियो केहि समय पहिलेनै अश्लिल भिडियो वेबसाइटमा अपलोड भएको देखिन्छ भने यो भिडियो पिबोयकेटो जिमेल एकाउन्टबाट अपलोड भएको छ । अर्को भिडियोमा उक्त युवकले आफूभन्दा अगाडिको सिटमा बसेकी युवतीलाई लक्षीत गरी अश्लिल हर्कत गरिरहेको देखिन्छ । यी सबै भिडियो स्यमं व्यक्तिले नै खिचेको अनुमान गरिएको छ । तर सार्वजनिक गाडीमा एक यात्रुले पागल हर्कत गर्दा समेत अन्य यात्रु तथा गाडीका कर्मचारी बेखबर हुनु आँफैमा आश्चार्यजनक छ ।

यो भिडियो अपलोड भएको इमेल मार्फत व्यतmी पहिचान गर्न सहज हुने आइटी विज्ञहरु बताउँछन् । अहिले सामाजीक सञ्जाल मार्फत अश्लिल हर्कत गर्ने व्यक्त पहिचान गरी कारवाही गर्न तीव्र दबाब सिर्जना भैरहेको छ ।

यस्तो थियो उक्त युवकको अश्लिल हर्कत, हेर्नुस भिडियोमा:

Leave a Reply

error: Please Dont Copy My Content!! !!