Tuesday, January 18, 2022
Home > जीवनशैली > लाखौँ आम्दानी गर्ने कैचिवाली दिविसाको यस्तो छ रोमाञ्चक कहानी र संर्घषको कथा भिडियोमै हेर्नुस्

लाखौँ आम्दानी गर्ने कैचिवाली दिविसाको यस्तो छ रोमाञ्चक कहानी र संर्घषको कथा भिडियोमै हेर्नुस्

काठमाडौँ । महिला हुन् वा पुरुष । गरे जे पनि स्वदेशमा नै सम्भव हुन्छ भन्ने कुराको एउटा सवल उदाहरण हुन् दिबिसा शर्मा । जसले लामो समयदेखि काठमाडौँमा नै कैँची चलाएरै लाखौँ रुपैयाँ आम्दानी गर्दै आएकी छिन् ।

काठमाण्डौको मुटु मानिने काठमाण्डौ महलमा कैचि चलाएर उनले आँफुलाई कैँचीवाली भनेर चिनिने महिलाले कपाल काट्ने सैलुन संचालन गर्छिन। मासिक ४ लाख भन्दा बढी आमदानी गर्ने उक्त महिलाको नाम भने दिबिसा शर्मा आफ्नो काम प्रति गर्व गर्छिन् । सुरुवातमा केही गर्नुपर्छ भने यो चुनौती खेपेर काम सुरु गरेकी दिबिसाले अहिले विभिन्न स्थानमा शाखा समेत खोलेर काम गर्दै आइरहेकी छिन् ।

Video:

Leave a Reply

error: Please Dont Copy My Content!! !!