Thursday, June 17, 2021
Home > भिडियो > बस भित्रै अश्लील हर्कत गर्ने को हुन यिनी ? अपिल त्रीपाठिले निकाले भाइरल बसकान्डको येस्तो रिपोर्ट- सक्दो शेयर गरौ

बस भित्रै अश्लील हर्कत गर्ने को हुन यिनी ? अपिल त्रीपाठिले निकाले भाइरल बसकान्डको येस्तो रिपोर्ट- सक्दो शेयर गरौ

सामाजिक सञ्जालमा एउटा भिडियो अहिले निकै भाइरल बनेको छ । साथै यसले मानिसहरुलाई निकै आक्रोसित समेत तुल्याएको छ ।

भिडियोमा देखिए अनुसार एक ब्यक्तिले बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।

उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।
येस्मा अपिल त्रीपाठिको भिडियो रिपोर्ट हेर्नुस:

अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियो ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक यातायातको भएको अनुमान गरिएको छ ।

नेपाल प्रहरीले निकालो यस्तो विज्ञप्ती :

युवतीमाथि अश्लील हर्कत भएको बस प्रहरी नियन्त्रणमा…

काठमाडौँ — युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।’बस अपराध शाखामा छ’ स्रोतले भन्यो, ‘निष्कृ ष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुने छ ।’ उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भि डियो सार्वजनिक भएको छ ।

सार्वजनिक बसमा युवतीको कपालमा वीर्यपात भएको घटनामाथि प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक भिडियोमा पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरि रहेको देखिन्छ ।भिडियोमा युवक र युवती दुवैको अनुहार देखिँदैन भने युवतीले थाहा नपाएर केही प्रतिक्रिया नजनाएको देखिन्छ।प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सवारी साधनभित्र गरिएको अश्लिल हर्कतबारे गम्भी र ध्यानाकर्षण भएको र उक्त घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!