Sunday, June 20, 2021
Home > समाचार > विद्या र राजेश हमाललाई समेत भावुक बनाएकी उजेली ज्ञानी कति ज्ञानी बनिसकिन्, भिडीयो हेर्नुहोस

विद्या र राजेश हमाललाई समेत भावुक बनाएकी उजेली ज्ञानी कति ज्ञानी बनिसकिन्, भिडीयो हेर्नुहोस

काठमाडौं। बीबीसीको साझा सवालकी प्रस्तोता बिद्या चापागाईसँगको मुटु नै चिर्ने संवादले धेरैलाई रूवाएकी सिन्धुपाल्चोककी उजेलीसँग आज विद्याजी सहित फोटो खिच्ने मौका मिल्यो। काठमाण्डू तिन्चुल्हेस्थित जिनेसिस स्कूलले उजेलीलाई निशुल्क पढाइरहेको छ भने उनको काठमाण्डूमा खानेबस्ने खर्च एउटा अस्ट्रेलियन परोपकारी संस्थाले गरिरहेको छ।

भन्थिन्: उताभन्दा धेरै गार्हो हुने रहेछ। मैले भने: तपाईै त १५ वर्षकी मात्र हुनुभयो। एमालेकी असल, आँटिली र प्रेरणादायी नेत्री शान्ता चौधरीले त ३० वर्ष काटेपछि ‘क, ख’ सिकेर अहिले ३६ वर्षको उमेरमा कक्षा ९ मा पढ्दैछिन्, चर्चित किताव लेखेकी छिन्, कस्ताकस्ता राम्रा काम र कुरा गरेर हिँड्छिन्। त्यसैले आँट, उत्साह र मेहनत नछोड्नुहोला।
धेरैपछि आज उजेलीसंग गरिएको ताजा अन्तरवार्ता यहाँ प्रस्तुत छ, पूरा भिडीयो हेर्नुस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!