Monday, June 14, 2021
Home > स्वास्थ्य > एक हप्तामै शारीरमा फुलेको नशाबाट छुट्कारा पाउनुस् सजिलै, घरमै पाइने गोलभेडाको प्रयोगबाट

एक हप्तामै शारीरमा फुलेको नशाबाट छुट्कारा पाउनुस् सजिलै, घरमै पाइने गोलभेडाको प्रयोगबाट

नशा फुल्ने रोगलाई झन गम्भिर समस्याको रुपमा परिणत हुन नदिनको लागि तपाईंले यसको उपचार चाडैं गर्न जरुरी छ । आज हामी तपाईंलाई नशा फुल्ने समस्याबाट प्राकृतिक रुपमा छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तपाईंलाई हरियो र रातो गोलभेडाको आवश्यकता पर्छ । यो प्राचीन समयदेखि अहिलेसम्म चल्दै आईरहेको विधि हो ।

गोलभेडा: हाम्रो स्वास्थ्यको लागि गोलभेडा निकै नै फाईदाजनक छ । यसका साथै यसले नशा फुल्ने समस्याको पनि निराकरण गर्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गोलभेडामा नशाको समस्यालाई निको पार्ने औषधिय गुण हुन्छ ।

हरियो गोलभेडाको प्रयोग गर्ने विधि: सबैभन्दा पहिला हरियो गोलभेडालाई राम्ररी पखाल्नुहोस् । पाकेको तर गोलभेडाको रंग हरियो भएको प्रयोग गर्नुहोस् । त्यसपछि यसलाई ०.५ सेन्टिमिटरमा काट्नुहोस् । गोलभेडाको टुक्रालाई नशा फुलेको ठाउँमा लगाउनुहोस् । गोलभेडा राखी पट्टिले बाँध्नुहोस् । त्यसपछि तपाईंलाई केही जलनको महशुश हुन्छ । एकछिनपछि पट्टिलाई निकाल्नुभई चिसो पानीले पखाल्नुहोस् । यस विधिलाई दिनमा पाँच पटकसम्म गर्नुहोस् । २ हप्तापछि तपाईंले यसको परिणामलाई देख्न सक्नुहुनेछ । यस विधिको प्रयोग गर्दा तपाईंलाई केही जलनको महशुश हुन्छ । तर बिस्तारै नशा फुलेको हराउँदै जान्छ ।

रातो गोलभेडाको प्रयोग गर्ने विधि: रातो गोलभेडाको प्रयोग गरी पनि फुलेको नशाको समस्यालाई हटाउन सकिन्छ । यसको प्रयोग तपाईंले रातभरि गर्न सक्नुहुन्छ । सुत्नुभन्दा अगाडि केही गोलभेडालाई स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि माथिको विधिअनुसार नै यसको प्रयोग गर्नुहोस् । गोलभेडाको प्रयोग ४ घण्टासम्म गर्नुहोस् । यसपछि नयाँ गोलभेडाको प्रयोग गर्नुहोस् । रातभरि नै यसको प्रयोग गर्नुहोस् । तपाईंले यस उपचारलाई अपनाउनु हुँदा सन्तुलित आहारको प्रयोग गर्न जरुरी छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!