Friday, June 18, 2021
Home > समाचार > दुबै हात र खुट्टा नभएका बुद्धिमानको काठमाडौँमा रुवाबसी – रुदै भन्छ्न मर्ने बिस देउ (भिडियो)

दुबै हात र खुट्टा नभएका बुद्धिमानको काठमाडौँमा रुवाबसी – रुदै भन्छ्न मर्ने बिस देउ (भिडियो)

भारतमा बिद्दुतको काम गर्दा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ ८ का २३ बर्षिया बुद्धिमान कुवरको कथा कृष्ण ओलीको भन्दा कम छैन । परिवारको पेट पालन भारतमा मजदुरी गर्न पुगेका कुवरले २३ बर्षकै कलीर्लो उमेरमा आफ्नो हात खुट्टा गुमाउला भनेर सपनामा समेत सोचेका थिएनन । आफ्ना छोरा र श्रीमती अनी बुढीआमा र बुढा बाबाको लालन पालन गर्ने एक मात्र आशा भनेको बुद्धिमान मात्रै थिए ।

अत्यन्तै न्यून आर्थिक अवस्था रहेका बुद्धिमानको उपचारमा १२\१३ लाख सकिसकेका छन् भने अब थप उपचारको लागी उनीसंग कुनै बाटो नरहेको स्थानीय बताउछन् । सानै उमेरमा बिबाह बन्धनमा बाँधीएका कुवरका ५ बर्षीय छोरा रहेका छन । उपचारकै निम्ती ८ कट्ठा जग्गा बेचिसकेका बुद्धिमानको अब एउटा सानो झुपडी बाहेक केही बाँकी रहेन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!