Friday, June 18, 2021
Home > भिडियो > कृष्ण ओलीलाई भेटेपछि रोए बिराज भट्ट! ११ लाख सहयोग बुझाउँदै भने- तिमी रियल हिरो हौ – भिडियो हेरेर शेयर गराैं

कृष्ण ओलीलाई भेटेपछि रोए बिराज भट्ट! ११ लाख सहयोग बुझाउँदै भने- तिमी रियल हिरो हौ – भिडियो हेरेर शेयर गराैं

काठमाडौं (शिशिर भण्डारी) सबै अन्तर्वार्तामा कृष्ण भाईले मेरो मनपर्ने हिरो बिराज भट्ट हुन् र भेट्न मन छ भनिरहँदा मलाइ बिराज दाईलाई कृष्णसँग भेटाउन मन लाग्यो । बिराज दाईले पनि मेरो प्रस्तावलाई सहर्ष स्विकार्दै आफ्नो फ्यान कृष्ण वलिका लागि समय दिनुभयो । बिराज दाईका लाखौं फ्यानहरु मध्येका बाल गायक जनक गन्धर्व र ठेलामा मःमः बेच्ने गायक भनेर चिनिएका कपिल पौडेल पनि हामी सँगै गएका थिए । यहि सु-अवसरमा देश तथा बिदेशबाट कृष्णलाई माया गर्नुहुने सबैले पठाउनु भएको सहयोग रकम ११ लाख ५ हजार ३ सय २१ रुपैंया पनि बिराज दाईकै हातबाट रुपालाई हस्तान्तरण गराएँ । सहयोग पठाउने सबैको नाम मैले आफ्नो फेसबुक लाईभमा लिएको छु ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!