Wednesday, May 12, 2021
Home > समाचार > दुबै खुट्टा नभएका बुद्धिका लागि विदेशको जागिर छोडेर नेपालमा, यति ठूलो त्याग…(हेर्नुहोस् भिडियो)

दुबै खुट्टा नभएका बुद्धिका लागि विदेशको जागिर छोडेर नेपालमा, यति ठूलो त्याग…(हेर्नुहोस् भिडियो)

काठमाण्डौ – गोरखाका बुद्धि बहादुर ढकालले सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् । वैदेशिक रोजगारिका क्रममा उनका दुबै खुट्टा गुमेपछि ढकालले सहयोगको लागि अनुरोध गरेका हुन् । मलेसियामा रहेको बेलामा उनका दुबै खुट्टा गुमेका थिए ।

‘दुबै खुट्टाले साथ छोडेका थिए नै जीवन साथीले पनि छोडिन्’ उनले निकै भावुक हुँदै भने । दुबै खुट्टा गुमेपछि श्रीमतीले उपचारकै क्रममा उनलाई अस्पतालमै छोडेर हिडेकी थिइन् । प्रेम विवाह गरेका उनलाई श्रीमतीले छोड्दा थप पिडा भएको छ ।

उपचारको लागि सबै सम्पत्ति सकिएको बताउँदै उनले उपचारपछि भने आफ्नै खुट्टामा उभिने बताएका छन् । ‘मागेर खाने र गुजारा चलाउने बिचार बोकेको मान्छे म होईन ।’ अहिले सहयोग अपेक्षा गरेका उनले बाँकी जीवन समाजसेवामा बिताउने सोच बनाएका छन् । दुबै खुट्टा नभएका बुद्धिका लागि विदेशको जागिर छोडेर नेपालमा, यति ठूलो त्याग…हेर्नुहोस् भिडियो….

Leave a Reply