Friday, May 14, 2021
Home > समाचार > बिहानै काठमाण्डाैंबाट छुटेकाे बस अकस्मात दमकलसँग ठोक्किएपछि यस्तो दुर्घटना

बिहानै काठमाण्डाैंबाट छुटेकाे बस अकस्मात दमकलसँग ठोक्किएपछि यस्तो दुर्घटना

काठमाडाैंबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

 

यो पनि हेर्नुस्ः
मंगलबारदेखि सुरु भएको चार दिने विश्व आर्थिक मन्चको यो बर्षको सम्मेलनमा स्विटजरल्यान्डको डाभोस छन प्रधानमन्त्री केपीशर्मा ओली ।

ओलीले मंगलबार आफ्नो पहिलो सेसनमा भाग लिए । भारतिय केन्द्रिय बैंकका पुर्व गभर्नर तथा चर्चित भारतिय अर्थशास्त्री रघु राजन, अफगानिस्तानका प्रमुख कार्यकारी अबदुल्ला अबदुल्ला र नर्बेको टेलिनर गु्रप नामक बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिख ब्रेकसँग सेसनमा थिए प्रधानमन्त्री । नेपाली समय अनुसार सात बजे आसपास सुरु भएको सेसन ५६ मिनेट चलेको थियो ।

दक्षिण एसियाको भूगोल नजिक भएपनि क्षेत्रका देशहरुको व्यापार जम्मा ५ प्रतिसत मात्रै भएको मोडरेटरले बताएकि थिइन । दक्षिण एसियाली देशहरुको आफुहरुमा भन्दा बाहिरि देशहरुसँग धेरै व्यापार गरेको विश्व बैंको तथ्यांका सहित प्रश्नोत्तर सेसन सुरु भएको थियो । सेसनलाइ विश्व आर्थिक मन्चको बेवसाइट र युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

दक्षिण एसियाली व्यापार, सहकार्य, सुरक्षा, सार्क र रोगगारी आदिका सवालमा सेसन संचालन भएको थियो । सेसनमा प्रधानमन्त्रीले नेपाली संविधान र आर्थिक विकासको लामो लेक्चर दिएका थिए ।

 

Leave a Reply