Wednesday, May 12, 2021
Home > समाचार > भर्खरै काठमाडौंको गोगंबुमा प्रहरीले गुन्डा ढाल्यो ! पूरा हेरि शेयर गरौ

भर्खरै काठमाडौंको गोगंबुमा प्रहरीले गुन्डा ढाल्यो ! पूरा हेरि शेयर गरौ

काठमाडौं– काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कस्थित एक होटलमा गोली चलेको छ । गोली लागेर अविलास तामाङ घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीमाथि तामाङले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो । प्रहरीको गोली लागेर तामाङ घाइते भएका हुन् ।

तामाङको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । तमाङको साथबाट एक थान पेस्तोलसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

Leave a Reply