Monday, May 10, 2021
Home > समाचार > खुसीको खबर : अबको एक हप्ता भित्रमा यसरी जोडिने भयो कृष्ण ओलीको हात खुट्टा – भिडियो सहित

खुसीको खबर : अबको एक हप्ता भित्रमा यसरी जोडिने भयो कृष्ण ओलीको हात खुट्टा – भिडियो सहित

केहि समय देखि अस्वस्थताका कारण थला परेका एक युवा हुन कृष्ण ओली,जसलाई सहयोग गर्न देश विदेशबाट प्रसस्तै नेपालीहरु लागिरहेका छन सोहि क्रममा चर्चित लोक गायक किरणबाबु पुन र तिलक परियारको टिम मिलेर कृष्णओली बचाउ अभियान सुरु गरेका थिए।देश विदेशबाट किरण र तिलकको अभियानलाई साथ्स दिन बिभिन्न देशमा पुगेका नेपालीहरु लागिरहेका छन।

हाल सम्म लघभग ६० लाख भन्दा बढी सहयोग रकम आइसक्दा किरण बाबु र तिलकको अभियानमा सहयोग गर्ने अन्य अभियन्ताहरुमा मनराज देवकोटा हाल अमेरिका,गोविन्द बाँठा मगर हाल हङकङ,किरण बिक हाल मलेसिया,गोरख कुसारी हाल अमेरिका रहेका छन सोहि टिमबाट आएको सहयोग रकम र सहयोग गर्ने सहयोगीहरूको नामावली भिडियो सहित :-


१.मनराज देवकोटा
सानिभेरी गाउँपालिका -६ रुकुम(पश्चिम) रु.३९,२००/-
२.गोरख बहादुर कुसारी
बाँफीकोट गाउँपालिका-६ रुकुम(पश्चिम )रु.२७,५६०/-
३.पिपुल बिक्रम जिसी
पाणिनी गाउँपालिका,अर्घाखाँची रु.२२,९६०/-
४.तेजेन्द्र कुसारी
अठबीसकोट नगरपालिका-१२ रुकुम(पश्चिम )रु.१२,३२०/-
५.अनिल केसी
सानिभेरी गाउँपालिका-३ रुकुम(पश्चिम )रु.२,८००/-
६.हरी बाबु पुन
बाँफीकोट गाउँपालिका-३ रुकुम(पश्चिम)रु.११,२००/-
७.सौगात डाँगी
तुल्सिपुर उपमहानगरपालिका -११ दाङ रु.५,६००/-
८.चित्र चौधरी
तुल्सिपुर उपमहानगरपालिका -१२ दाङ रु.५,६००/-
९.सुरेश सिंह
नयाँ दिल्ली ,भारत रु.५,६००/-
१०.नरेश मल्ल
बाँफीकोट गाउँपालिका -३ रुकुम (पश्चिम )रु.५,६००/-
११.हरिलाल बस्नेत
दाङ रु.५,५५०/-
१२.धन बहादुर कुसारी
बाँफीकोट गाउँपालिका-८ रुकुम(पश्चिम )रु.५,५५५/-
१३.गणेश कुसारी
बाँंफीकोट गाउँपालिका -६ रुकुम(पश्चिम) रु.२,७७५/-
१४.गोबिन्द कुसारी
बाँफीकोट गा.पा-६ रुकुम (पश्चिम) रु.२,७७५/-
१५.रिपिश कुसारी
सानिभेरी गा.पा-६ रुकुम (पश्चिम )रु.२,२२०/-
१६.चेतन श्रेष्ठ
काभ्रे रु.२,७७५/-
१७.पुश्कर बिश्वकर्मा
गौरीशंकर गा.पा-५ दोलखा रु.५,०००/-

हङकङ बाट:-
गोविन्द बाँठा मगर (पुर्व जनमुक्ति सेना ५ नं बटालियन V.C क.शान)
सानिभेरी गा.पा-५ रुकुम(पश्चिम)रु.५०,१२५/-

कोरिया बाट :-
युवराज श्रेष्ठ र सागर पाण्डे रु.४,०००/-

मलेसिया बाट :-
१.किरण बिक
सानिभेरी गा.पा-४ रुकुम(पश्चिम ) RM:५६०/-
२.बिजय राई
इलाम RM:३००/-
३.मिसन योगी
उदयपुर RM:१५०/-
४.हरी श्रेष्ठ
भोजपुर RM:५०/-
५.बिजय श्रेष्ठ
भोजपुर RM:५०/-
६.सुरेश श्रेष्ठ
भोजपुर RM:५०/-
७.पृथ्वी थामी
दोलखा RM:५०/-
८.सन्तोष मण्डल
महोत्तरी RM:५०/-
९.पर्शुराम कार्की
भोजपुर RM:५०/-

किरण बाबु पुन १०,०००/-
तिलक परियार ५,०००/-

जम्मा रकम =रु.२,७१,५२०/-

Leave a Reply