Friday, May 14, 2021
Home > समाचार > १७ वर्षमा १७ जना प्रधानमन्त्री फेरिए, त्यैपनी किन पछि पर्यो नेपाल ? यस्तो भन्छन् भारतीय च्यानल – हेर्नैपर्ने भिडियो

१७ वर्षमा १७ जना प्रधानमन्त्री फेरिए, त्यैपनी किन पछि पर्यो नेपाल ? यस्तो भन्छन् भारतीय च्यानल – हेर्नैपर्ने भिडियो

काठमाडौं। नेपालमा राजनीतिक रुपमा समयको अन्तरालमा धेरै आन्दोलनहरु भएका छन् । ती आन्दोलन के का लागि थिए र त्यसको परिणाम जनताले पाउँन सके या सकेन समिक्षाको बिषय छ।

हरेक राजनीतिक दलको नारा आजपनि समृद्ध नेपाल नै छ। तर, समृद्ध नेपाल निर्माणको बाटोमा खाका देखिन्न । सम्भावनाको दृष्टिकोणले नेपाल कुनै देशभन्दा कम छैन् ।संसारको १० वटा अग्ला हिमाल मध्ये कम्तिमा ७ वटा नेपालमै पर्छन। जाति, भाषा, भेसभूषा, धर्म र संस्कारमा हामिले संसारलाई पस्कनसक्ने कुरा धेरै छन्।

जलस्रोत र भौगोलिक बिविधतामा हामि निकै नै धनि छौ। धेरै सम्भावना हुदा–हुदैपनि किन हामि नेपाली गरिबी र अभावको दलदलमा पिल्सिएर बाच्न बाध्य छौ ?देश सानो हुने बित्तिकै गरिब हुदैन्। सिंगापुर, दक्षिण कोरिया, स्विजरल्याण्ड आदि देशहरु नेपालभन्दा धेरै साना छन्, तरपनि आर्थिक रुपमा उनीहरु हामिभन्दा समृद्ध छन्।के कारणले नेपालको अवस्था दयनीय रह्यो ? कसरी समृद्धि सम्भव छ। संसारकै टप मोटिभेसनल स्पिकर विवेक बिन्द्राको नेपाल सम्बन्धी केस स्टडी हेर्नुहोस्।

Leave a Reply