Friday, January 21, 2022
Home > समाज > नर्स बनेर अरुको सेवा गर्न चाहाने यी युवतिलाई क्यान्सर लागेपछि यस्तो अवस्थामा रुँदै अस्पतालको बेडमा – भन्छिनः बाँच्न चहान्छु

नर्स बनेर अरुको सेवा गर्न चाहाने यी युवतिलाई क्यान्सर लागेपछि यस्तो अवस्थामा रुँदै अस्पतालको बेडमा – भन्छिनः बाँच्न चहान्छु

काठमाडौ“ । आज हामीले तपाईमाझ प्रस्तुत गर्न लागेको भिडियो शान्ती घर्ति मगरको हो, एकदमै दर्दनाक र तपाईको मन रुवाउने भिडियो जस्ले जो कोहीलाई पनि अबश्य रुवाउनेछ । जम्मा १८ बर्ष भएकी यि युवती गुल्मी जिल्ला मदाने गाउ“पालिका बाझकटेरीकी हुन । जो बिगत भदौ महिनादेखि टिचिङ अस्पताल काठमाडौमा जिबन र मृत्युस“ग लडिरहेकी छिन । डाक्टरले भनेअनुसार उनी निको हुन्छिन पूर्णरुपमा तर करिब १८ देखि २० लाख खर्च चाहिन्छ भनेका छन ।

करिब १० लाख जति खर्च भईसकेको छ तर घर परिबारको अवस्था निकै कमजोर भएका कारण उनले सबै नेपालीस“ग रुदै बाकी सहयोगको याचना गरेकी छिन । यदि तपाई सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस यो भिडियो हेरेर र सहयोग गर्न नसकेपनि सेयर गर्नुहोला

बाग्लुङ कि अञ्जली वि.क लाई लाग्यो अनौठो रोग ! सहयोग गर्न सबैलाई अपिल …

नाम :अञ्जली वि: क , घर बागलुङ #मोबाइल_नम्बर 9821302306 मा अञ्जली लाई सम्पर्क गरौं..
नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले सताउदै अञ्जली विकलाई उपचारको लागी सहयोगको अपिल

बागलुङकी अञ्जली विकलाई अनौटो रोगले मर्नु न बाच्नु बनाएको छ । नेपालका प्राय सबै डक्टरहरुलाई देखाइसकेको बताउने विकले केहि रोग नदेखिएको बताउछिन तर उनको नाक,कान,आँखा र मुख बाट छुरो रगत बग्दछ । रगत बग्ने समयमा उनलाई निकै पिडा समेत हुने गरको हामीलाई सुनाउछिन ।

बागलुङ बलेवा स्थायी घर भएकी अञ्जली विक अहिले बानपा ४ कुँडुलेमा परिवार सहित बस्छीन । उनका दुई बच्चा छन भने श्रीमान सुन पसलमा सामान्य नोकरी गर्दछन । घर परिवारको समस्या सँगै उनलाई पछिल्लो समय आफ्नो रोगले समेत निकै सताउने गरेको छ ।

नेपालको कुनै पनि अस्पतालमा उपचार सम्भव नभए पछि भारत जाने तयारीमा रहेकी अञ्जलीलाई आर्थीक समस्या परेको छ । साथै उनले आर्थीक रुपमा सहयोग गर्न समेत सबै माझ अपिल गरेकी छन ।

विगत बर्ष देश मुखबाट रगत बगिरहेको उनलाई केहि महिना यताबाट मुख,नाक,कान र आँखाबाट समेत रगत बग्न थालेको छ । यो सँगै उनी थप समस्यामा परेकी छन । उनी भन्छीन डक्डरलाई देखाउदा केहि छैन रोग त्यस्तो भन्छन तर आफुलाई यति ठुलो समस्या छ ।

उनलाई सहयोग नर्ग चाहने पाठकहरुले उनको सम्पर्क नम्बर 9821302306 अञ्जली विकलाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ । गाउबेसी डटकमबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!