Friday, May 14, 2021
Home > समाचार > भर्खरै सुर्खेतबाट आयो सबैलाई चकित पार्ने घटनाको खबर

भर्खरै सुर्खेतबाट आयो सबैलाई चकित पार्ने घटनाको खबर

काठमाडाैं – नेकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्द अवज्ञा गरेको भन्दै दुई वटा ट्रकमा आगजनी गरेका छन् । बन्दकर्ताले शनिबार बिहान बराहताल गाउँपालिका, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बन्दले गर्दा सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन । शनिबार बिहान सुर्खेत पुग्ने रात्रि सेवाका सवारी साधन प्रहरीले स्किटङ गरी गन्तव्यमा पुर्यारइएको प्रहरीले जनाएको छ ।

Leave a Reply