Friday, June 18, 2021
Home > समाचार > भर्खरै आयो अछामबाट सबैलाई रुवाउने खबर – पुरा हेर्नुहोस

भर्खरै आयो अछामबाट सबैलाई रुवाउने खबर – पुरा हेर्नुहोस

अछाम । अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से४प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो।

शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!