Tuesday, May 18, 2021
Home > समाचार > भर्खरै आयो दमौलीबाट यस्तो दुखद घटनाको खबर

भर्खरै आयो दमौलीबाट यस्तो दुखद घटनाको खबर

दमौली – दमौलीको मादी पुलबाट हाम फालेर एक युवकको ज्यान गएको छ। ज्यान जानेमा बेल्टारीनिवासी ४४ वर्षीय कृष्णबहादुर घर्ती रहेका छन् ।

पृथ्वी राजमार्गस्थित चापाघाट र दमौली जोड्ने मादी पुलबाट हाम फालेका व्यास ११ बेल्टारीनिवासी ४४ वर्षीय कृष्णबहादुर घर्तीको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान सवा ११ बजे पुलबाट हाम फालेका घर्तीको उपचारका क्रममा दमौली अस्पतालमा पौने १२ बजे ज्यान गएको हो । बर्तीले केही समय देखी मानसिक रोगको औषधी सेबन गर्दै आएका थिए । खोलामा खसेका घर्तीको प्रहरीले उद्धार गरेको थियो।

यो पनि पढ्नुहोस

धनकुटा : चौविसे गाउँपालिका–३ सोगुममा एक ज्येष्ठ नागरिक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार विहान घरदेखि दुई घन्टा टाढा आफ्नै गोठमा मृत फेला परेको धनकुटाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।

मृतक ६८ वर्षीय याख्खाको टाउको र हातमा गहिरो चोट लागेको कारण हत्या भएको आंशका प्रहरीले गरेको छ। सो स्थानबाट प्रहरीले रगत लागेको लठ्ठी र खुकुरी वरामद गरेको छ। संकास्पद अवस्थामा तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक गुरुङले बताए।

Leave a Reply